हिरोकाे एक्स्पल्स २०० माेटरसाइकल बजारमा,यस्ताे छ विशेषता

हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले प्रिमियम मोटर साइकल –एक्स्पल्स २०० एक कार्यक्रम बिच सार्वजनिक गरेको छ।
हिरो मोटर कर्पले उत्पादान गरेको यस मोटर साइकल एक्स्पल्स २००को मुल्य रु.३ लाख ८५ हजार कायम गरिएको छ। एक्स्पल्स २०० मोटर साइकल देशभर रहेका नेपाल जेनरल मार्केटिङबा सम्पूर्ण डिलरहरुमा उपलब्ध हुनेछ।
एक्सपल्स २०० बिक्री शुरु गरेको मात्र केहीमहिनाको अवधिमा नै यो भरतमा उच्च बिक्रीहुने एडभेञ्चर बाइक बनिसकेको कम्पनीले बताएको छ।
यस अघि सार्वजनिक भएका दुई मोटरसाइकल एक्सपल्स २०० एस र एक्सपल्स २०० टि नयाँ प्रिमियम समुहका मोटरसाइकलहरुका साथ हिरो मोटरकर्पले नेपालमा प्रिमियम मोटरसाइकलको वर्गमा आफ्नो उपस्थिति बलियो हुने अपेक्षा गरेको छ। एक्स्पल्स २०० चकलेटी चमकदार रातो, कालो, हल्का सिल्ड सुनौलो र हल्का एक्सिस कैलो गरी ४ विविध रङ्गहरुमा उपलब्ध छ।
क्याटेगोरी : नवप्रर्बतन
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस