देउडा तिहार गीत दिदि बाटाे जन हेर्या भाग -२ सार्बजनिक(भिडियाे सहित)

नेपालीहरुको दाेस्राे ठुलो चाड दिपावलीको अवसरमा पदम जान बोहाराको देउडा तिहार गित दिदि बाटाे जन हेर्या भाग २ सार्बजनिक भएको छ ।
विशेष फिल्मसको प्रस्तुति रहेको गितमा चर्चित गायिका शोभा थापा र डेउडा पदम जान बोहोराको सुमधुर स्वर रहेको छ । गितमा पदमजान बोहोराको लय तथा शब्द विजय थापाको संगीत संयोजन रहेको छ । ।
भिम थापाको निर्देशन रहेको गितको म्युजिक भिडियो डिबि रौलेले छायांकन गरेका हुन। भिडियोमा शोभा थापा,लाल समिर बोहोरा, झरना बोहोरा लगायतको अभिनय रहेको छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस