झमक घिमिरेको जीवनीमा आधारित जीवन काँडा कि फूल कार्तिक २२ मा रिलिज हुने
साहित्यकार झमककुमारी घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फूल’ सिनेमाले आफ्नो रिलिज मिति तोकेको छ।
सिनेमा यही कार्तिक २२ गते रिलिज हुने भएको छ। सिनेमा घिमिरे लिखित सोही नामको किताबमा आधारित रहेको छ।
सिनेमालाई विनोद बिष्टले निर्माण तथा निर्देशन गरेका हुन्। सिनेमामा झमकको बाल्यअवस्थाको भूमिकामा अवस्था थापा र व्यस्क उमेरको भूमिका रोजित वुद्धचार्यले गरेका छन्।
सिनेमामा स्विकृती शर्मा, सारिका घिमिरे, किसन सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारको अभिनय छ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस