गायक दुर्गेश थापा रिहा
काठमाडौं – प्रहरी नियन्त्रणमा रहेका गायक दुर्गेश थापा छुटेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको नियन्त्रणमा रहेका गायक थापाले यूट्यूबबाट गीत हटाउने निर्णय लिएपछि छुटेका हुन्।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले गीतको शब्द चयनमा आफूले गल्ती गरेको महसूस गर्दै दुर्गेशले आइन्दा कमजोरी नगर्ने सार्वजनिक प्रतिवद्धता जनाएपछि रिहा गरिएको उनले बताए।
गायक थापाले विज्ञप्ति निकालेर ‘ह्यापी तिहार’ गीतमा प्रयोग भएको प्रतिबन्धित गाँजा र मदिरा सेवन गर्न प्रेरित गर्दा सामाजिक सद्भाव र सांस्कृतिक विचलन आएकोप्रति क्षमा मागेका छन्। उनलाई आजै प्रहरीले पक्राउ गरेको थियो।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस