• जीवनशैली | Jiwanshaili
  • राजेश बि सीको तिहार गीत भाई टिका सार्वजनिक


    नेपालीहरूको दोस्रो ठुलो चाड तिहारको अवसरमा राजेश बि सीको तिहार गीत भाई टिका सार्वजनिक भएको छ । आर एस फिल्मसले निर्माण गरेको देउडा तिहार गीतको निर्देशन रमेश बिजुली बिसीको रहेको छ ।लालु रेकाल र कल्पना बिसीको स्वर रहेको गीतमा लालु रैकाल र राजेश वि सीको लय तथा शब्द रहेको छ । ।
    सोनु विकको छायाँकंन र दिनेश विष्टको सम्पादन रहेको भिडियोमा कविता, शेरे मिस्त्री,राजेश, गौरी ,मनीषा,दिनेश किरिश लगायतको अभिनय रहेको छ ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस