गजल: शान्ति आऊ
छन्द: उपजाति
हे शान्ति आऊ न यता पियारी
छाडी नजाऊ न त्यता पियारी
निकास नै छैन विकास गर्न
धरा सजाऊ न सुधा पियारी
मान्छे भए मानिस मार्न हुन्न
सही बनाऊ न बुता पियारी
संबन्ध नाता बसुधा(कुटुम्ब
मायाँ बसाऊ न खुदा पियारी
बिखै भए राष्ट्र लुटे दलाली
डाँडो कटाऊ न उता पियारी
रामराजा तिमल्सिना
नुवाकाेट
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस