सनि लियोनीले यसरी मनाइन् दीपावली
नेपाल, भारत, पाकिस्तान, श्रीलंकासहित विश्वका विभिन्न देशमा रहेका हिन्दूहरुले धार्मिक विधिअनुसार मनाउने दीपावली पछिल्लो समय अन्य धर्म तथा समुदायका व्यक्तिका लागि पनि एक विशेष पर्व बन्दै गएको छ ।

चर्चित अभिनेतादेखि खेलाडी र राजनीतिक दलका नेताहरुले आफ्नो धर्मको दायरालाई नाघेर दीपावली मनाइरहेका हुन्छन् ।

एडल्ड फिल्म हुँदै बलिउड प्रवेश गरेकी अभिनेत्री सनि लियोनीले पनि धुमधामसँग दीपावली मनाएकी छन् ।

सनी लियोनीले दीपावली मनाएका तस्वीरहरु सामाजिक सञ्जालमार्फत शेयर गरेकी छन् ।
सनिका अतिरिक्त उनका पति डेनियल वेबर पनि तस्वीरमा छन् । सनि र डेनियलले आफ्नी छोरी निशासँग रमाइलो गरेर दीपावली मनाएका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस