युवतीहरुमा भर्जिन श्रीमान पाउने चाहना कम हुँदै
एक अनुसन्धान अनुसार युवतीहरुमा भर्जिन श्रीमान पाउने चाहना कम हुँदै गएको पाइएको छ । भारतको अलग–अलग शहरका युवतीहरुमाथि गरिएको अनुसन्धानमा यस्तो तथ्य सार्वजनिक भएको हो ।
यसक्रममा प्रश्न सोधिएकामध्ये केही युवतीले सेक्सको कुनै अनुभव नभएको पति चाहेको बताए भने, कतिपयको जवाफ एकदमै आश्चर्यमा पार्ने खालको आयो । अधिकांशले भने, ‘म भर्जिन श्रीमानको बारेमा खासै सोच्दिनँ, आज समाज कतातिर गइरहेको छ, त्यो कुरा राम्ररी थाहा छ । विवाहसम्म कुर्नेहरु निकै कम हुन्छन् ।
लिभइन रिलेसनको जमानामा भर्जिन श्रीमानको बारेमा सोचिरहनु आवश्यक छैन ।’ साथै उनीहरुले श्रीमान भर्जिन हो कि होइन भन्ने कुराले आफूहरुलाई कुनै फरक नपर्ने जवाफ दिए ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस