किन खुइलिन्छ तालु?
पुरुषहरुमा प्राय तालु खुइलिने समस्या बढ्दो मात्रामा देखिन्छ। डाय-हाइड्रोटेस्टोस्टेरोन (डीएचटी) नामक हार्मोनको कारणले तालु खुइलिने समस्या हुन्छ। डीएचटीले टाउँको या निधारमा रहेको डर्मन पेपिलाई कोशिकामा हमला गर्छ। जसका कारण कपाल पातलो हुँदै जान्छ र विस्तारै नयाँ कपाल उम्रने क्रम रोकिन्छ।
यहीं कारणले टाउँकोको पछाडी कपाल त रहन्छ तर तालुमा भने रहदैन। प्रदूषण पनि कपाल झर्नुको मूख्य कारणको रुपमा मानिन्छ।
तालु खुइलिने समस्याबाट मुक्त हुनका लागि हेरचाहको आवश्यकता पर्छ। यहीं महिनामा दक्षिण कोरियाका केही वैज्ञानिकहरुले यसबारे अध्ययन गरेका थिए। जसमा उनीहरुले प्रदूषण र धुलोधुवाँ नै तालु खुइलिने रोगको प्रमुख कारण भएको पत्ता लगाए।
यसैगरी, यस रोगको विषयमा यहीं वर्षको मे महिनामा गरेको अर्को अध्ययनले भने तालु खुइलिने रोगको मूख्य कारण तनाव, नीद्रा कम हुनु र पोषणयुक्त खानेकुराको कमी भएको दावी गरेको छ। एजेन्सी
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस