• जीवनशैली | Jiwanshaili
  • बलिउड अभिनेत्री वाणीले लगाएकाे बिकिनी टपले मानीसहरु हैरान


    बलिउड अभिनेत्री वाणीको हर्कतले मानीस हरु हैरान भएका छन् । हालै उनले इन्स्टाग्राममा पोस्ट गरेको फोटोका कारण मानीसहरु हैरान भएका हुन् । आफ्नो फेसन र बोल्ड फोटोका कारण चर्चामा आइरहने बलिउड अभिनेत्री वाणी कपुर पछिल्लो पटक भने एक फोटोका कारण आलोचित बनेकी छन्। हरे रामु लेखेको बिकिनी टप लगाएको फोटो पोस्ट गरेपछि मानिसहरू उनीसँग रिसाएका हुन्।

    मानिसहरूले उनलाई सामाजिक संजालमा चर्को आलोचनासँगै गालीगौलजसमेत गरेका छन्।थुप्रै सामाजिक संजाल प्रयोगकर्ताहरूले वाणीको यो हर्कतले धार्मिक भावनामा आहत पुर्‍याएको

    प्रतिक्रिया दिएका छन्।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस