दीपिकालाई यस कारण मन पर्छ रातो रङ
एजेन्सी-भारतीय फिल्मी जगतमा धेरै चर्चा बटुल्न सफल भएकी अभिनेत्री हुन्, दीपिका पादुकोन। उनी आजभोली इन्टाग्राममा धेरै नै एक्टिभ देखिन्छिन्।
भर्खरै उनले आफ्नो केही फोटोहरु इन्टाग्राममा शेयर पनि गरेकी छिन्। जसमा उनी रोतो ड्रेसमा देखिएकी छिन्।
दीपिकाले यसलाई शेयर गर्दै लेखेकी छिन्, ‘रातो यस्तो रंग हो, जसलाई देखेर मानछेलाई भोक लाग्छ। रातो रंगले जोकोहीलाई पनि छिट्टै अट्रैक्ट गर्छ। रातो रंगले मानछेहरुलाई उत्साहित बनाउँछ, एनर्जी र मुमुको चाल पनि बढाइदिन्छ। यी सबै कारणले आज मैले रातो लगाएको छु। ‘
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस