बन्द हुने अवस्थामा अमिताभको ‘को बन्छ करोडपति’
मुम्बई । सोनी टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित रियालेटि शो ‘को बन्छ करोडपति बन्द हुने भएको छ। सिजन ११’ मा आएर उक्त शो बन्द हुने अवस्थामा पुगेको हो।
‘को बन्छ करोडपति सिजन ११’ नोभेम्बर २९ सम्म मात्र प्रसारण हुनेछ । पिंकभिलाको एक रिर्पोट अनुसार ‘को बन्छ करोडपति सिजन ११’ को आन्तिम शो निकै भव्यताको साथमा प्रसारण हुनेछ । खासमा अन्तिम दिनको शोमा इनफोसिसका फाउन्डर नारायण मुर्ति र उनको श्रीमति आउने छिन् ।
‘को बन्छ करोडपति सिजन ११’ दर्शकले धेरै रुचाएको शो हो । यो सिजन ११ मा ४ जना करोडपति बनेका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस