अत्याधिक सुन्दरताकै कारण यी नायिकालाई सरकारले गर्याे प्रतिबन्ध
सुन्दरताको कुनै परिभाषा रहेको छैन । सुन्दरताका कारण धेरै युवतीहरुको भाग्य पनि बदलिएको छ भने कतिपयलाई त्यही सुन्दरताले समस्या थपिदिएको पनि छ ।
अभिनेत्री डेनी क्वानलाई केही वर्ष अगाडि यस्तै समस्या परेको थियो ।
सुन्दरताकै कारण उनलाई सरकारले प्रतिबन्ध लगाएको थियो । डेनी क्वान कम्बोडियाकी नायिका हुन् । सन् २०१७ को अप्रिलमा त्यहाँको सरकारलाई उनलाई एक वर्षसम्म नयाँ चलचित्रमा अभिनय गर्न रोक लगाएको थियो ।
आवश्यकताभन्दा बढी कामुक भएको भन्दै उनलाई सरकारले नयाँ चलचित्रमा अभिनय गर्न एक वर्षसम्मका लागि रोक लगाएको हो । उनलाई कम्बोडियामा कामुक सुन्दरी मानिन्छ ।
उनले अन्य नायिका सरह नै आफूलाई प्रस्तुत गर्दै आएकी थिइन् । तर, सरकारले उनलाई मात्र प्रतिबन्ध लगाउ पुग्यो ।
उनले प्रतिबन्ध लागेको १० महिनासम्म पनि न्याय पाउन सकिनन् । सन् २०१८ मा एक वर्षको प्रतिबन्ध फुकुवा भएको थियो ।

क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस