बिवाहको पाँच वर्षपछि बुवा बने बिपिन, पहिलो सन्तान छोरी
काठमाडौं – अभिनेता विपिन कार्की बुवा बनेका छन्। विपिनकी श्रीमती रेश्मा कटुवालले सोमवार पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन्।
छोरी जन्मेको खुसियालीमा विपिनले सामाजिक सञ्जाल फेसबुकमा छोरीको तस्विर पोष्ट गर्दै स्टाटस मार्फत खुसी साटेका छन्।
छोरी जन्मेसँगै विपिनलाई सामाजिक सञ्जालमा शुभ चिन्तक तथा फ्यानहरुको शुभकामनाको ओइरो लागेको छ। रेश्मा र विपिन ५ वर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस