याैन शिक्षाः हस्तमैथुन महिलाको लागि फाइदाजनक
एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।
१. हस्तमैथुन यौन सम्बन्धिको समस्यालाई कम गर्ने विकल्प हो ।
२. हस्तमैथुनले महिलाहरुलाई चरमोत्कर्ष दिनमा सहयोग गर्छ ।
३. हस्तमैथुनले डिप्रेशनलाई हटाउँछ ।
४. हस्तमैथुनले महिलाहरुलाई निद्रासँग सम्बन्धित समस्यालाई हटाई निद्रा जगाउँछ ।
५. यसले आफ्नो शरीरलाई प्रेम गर्न सिकाउँछ ।
६. हस्तमैथुनबाट शरीरको पेल्विक फ्लोर तथा मांसपेशीलाई बलियो बनाउँछ ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस