यी हुन एसियाकै १० कामुक महिला, आलिया पहिलो नम्बरमा
एजेन्सी – बेलायती साप्ताहिक इस्टर्न आईले एसियाका १० कामुक महिलाको सूची सार्वजनिक गरेको छ। सार्वजनिक सूचीअनुसार बलिउड अभिनेत्री आलिया भट्ट वर्ष सन् २०१९ को सबैभन्दा कामुक एसियाली महिलाका रुपमा चुनिएकी छन् । बलिउड अभिनेत्री आलिया भट्टलाई एसियाकी सबैभन्दा कामुक महिला घोषणा गरेको हो।
यही सर्वेक्षणको अघिल्लो वर्षको सबैभन्दा कामुक एसियाली महिलाको ताज अभिनेत्री दीपिका पादुकोणले पाएकी थिइन्। यसपाली भने दीपिका पादुकोण दशककै कामुक एसियाली महिलाको ताज पाउन सफल भएकी छन्। सूचीका हिसाबमा उनी दोस्रो नम्बरमा छिन्।
टप १०कामुक एसियाली महिलाको सूची
१ आलिया भट्ट
२ दीपिका पादुकोण
३ हिना खान
४ माहिरा खान
५ सुर्वी चावला
६ कट्रिना फेफ
७ सिभांगी जोशी
८ निया शर्मा
९ मेविश हायत
१० प्रियंका चोपडा
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस