यसकारण महिलाहरू अपरिचित पुरुषसंग शारिरक सम्बन्ध राख्न मन पराउछन र उत्तेजित हुन्छन
शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
प्राय स्त्रीले आफ्नो जीवनमा विभिन्न खालको शारिरक सम्बन्ध फरक ढाँचा ,फरक विचार ,कसैको दवाब बिना स्वत्रन्त्र पूर्वक अनुभव गर्न चाहने गरेको दावी गर्दै प्रतिवेदन बाहिर आएको हो । फुर्सद मिल्दा विभिन्न प्रकारका शारिरक सम्बन्ध परीक्षण समेत गर्न मन पराउने उल्लेख गरेका छन् ।
अध्ययनले प्रायस् जसो महिला अपरिचित पुरुषसंग शारिरक सम्बन्ध राख्न मन पराउछन र उत्तेजित हुन्छन किनभने अपिरिचितसँग शारिरक सम्बन्ध राख्दा सबै सिमाहरु भुलेर रमाइलो गर्न पाइन्छ भन्ने सोचाई हुन्छ । तर कतिपय अवस्थामा पुरुषहरुले छुदा रिस उठ्ने, नराम्रो लाग्ने हुन्छ। महिलाहरु अपरिचित पुरुष संग उत्तेजित हुन्छन ।
महिलाहरु पहिलो शारिरक सम्बन्धबारे उनीहरु सँधै सोंचिरहन्छन् । समाजले जे सुकै सोचोस् , भनोस तर आफुले माया गरेको पुरुषसँग एक रात बिताउने चाहाना हरेक स्त्रीमा हुन्छ । यि स्त्रीहरुले शारिरक सम्बन्धलाई सन्तुलितभोजन जस्तै आवश्यकताका रुपमा लिएको अध्ययनको निष्कर्ष छ ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस