मिस वर्ल्डको उत्कृष्ट १२ मा पुगेर नेपालकी सुन्दरी अनुष्का श्रेष्ठ बाहिरिइन्
मिस वर्ल्ड २०१९ को उत्कृष्ट १२ मा पुगेर नेपाल सुन्दरी अनुष्का श्रेष्ठ बाहिरिएकी छिन् ।
लण्डनमा जारी विश्व सुन्दरीको फाइनलमा उत्कृष्ट ४० हुँदै नेपालका तर्फबाट उत्कृष्ट १२ पुगेकी अनुष्का उत्कृष्ट ५ मा अटाउन सकिनन् ।
अनुष्कासँगै केन्या, नाइजेरिया, ब्राजिल, मेक्सिको, भारत, फिलिपिन्स, भियतनाम, जमाइका, फ्रान्स, रसिया र कोक आइसल्याण्डका सुन्दरीहरु उत्कृष्ट १२ मा पुगेका थिए ।
अनुष्काले मिस वर्ल्ड २०१९ मा मल्टिमिडिया अवार्ड जितेकी थिइन् ।
मिस वर्ल्ड २०१९ आजै घोषणा गरिनेछ । उत्कृष्ट ५ मा फ्रान्स, भारत, जमाइका, ब्राजिल र नाइजेरियाका सुन्दरी छानिएका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस