दीपिकाले भनिन् रणविरलाई कण्डम उपहार दिन्छु
बलिउडका सेलिब्रेटीहरुले बेलामौकामा मिडियासँग विवादास्पद बयान दिइरहेका हुन्छन् । उनीहरुलाई कुनै विषयमा बोल्नुनै छैन भने ‘नो कमेन्टस्’ भन्दै तर्किन्छन् । तर, कहिले काँही यस्ता कुरा पनि गरिदिन्छन्, जुन विवादका ठूलो कारण बन्न पुग्छ ।
यस्तै भएको थियो, अभिनेत्री दीपिका पादुकोणको जीवनमा पनि । निर्माता÷निर्देशक करण जोहरको कार्यक्रम ‘कफी विद करण’मा अभिनेत्री दीपिका पादुकोण पाहुना भएर आएकी थिइन् ।
उनलाई करनले ‘यदि तिमीले आफ्नो एक्स ब्वाइफ्रेण्ड रणवीर कपुरलाई गिफ्ट दिन चाह्यौ भने के दिन्छौ रु’ भनेर प्रशन गरेका थिए ।
दीपिकाले जवाफमा ‘म रणवीरलाई कण्डमको प्याकेट गिफ्ट दिन चाहन्छु । किनभने रणवीरले यसको प्रयोग अत्यधिक गर्छ ।’ यसै विवादास्पद बयानले दीपिका एक ताका चर्चामा आएकी थिइन् । अहिलेको समय उनी आफ्नो फिल्म छपाकमा व्यस्त छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस