कोरोना भाइरसको संक्रमण ब्राजिल सम्म
कोरोना भाइरसको संक्रमण ब्राजिल सम्म पुगेको छ । बाज्रीलमा ६१ वर्षीय एक ब्यक्तिमा कोरोना भाइरस सकारात्मक देखिए पछि ल्याटिन अमेरिकाको पहिलो देशमा कोरोनाको संक्रमण पुगेको हो । स्थानीय संचारमाध्यम ओ ग्लोवोका अनुसार संक्रमित ब्यक्ति भर्खरै इटालीको भ्रमण गरेको बताइएको छ ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस