कोरोनाको डरले पेरिस फेशन वीकमा गईनन् दीपिका
एजेन्सी- बलिउड अभिनेत्री दीपिका पादुकोणले यस वर्ष पेरिस फैशन वीकमा भाग लिइनन्। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको खतरालाई हेर्दै उनले पेरिस जाने योजना रद्द गरेकी हुन्। २४ फरवरीदेशि फ्रान्सको राजधानीमा सुरु भइरहेको फेशन वीक इभेन्ट ३ मार्चसम्म चल्ने छ।
यसबारे जानकारी दिँदै दीपिकाका आधिकारिक प्रवक्ताले भने, ‘दीपिका पादुकोण फ्रान्समा चलिरहेको पेरिस फैशन वीकमा लुई वितों के एफडब्लु २०२० शोमा भाग लिन त्यहाँ जादै थिइन् तर कोरोनो भाइरसको महामारी फ्रान्समा पनि देखिएकोले उनले आफ्नो यात्रा रद्द गर्नु पर्यो।’
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस