• जीवनशैली | Jiwanshaili
  • बनेपामा कोडिभ–१९ बारे जनचेतना अभियान


    बनेपामा कोभिड– १९ भइरसबारे सर्वसाधारणलाई जनचेतनामूलक सन्देश कार्यक्रम सञ्चालन गरिएकोछ ।

    बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको समन्वयमा बनेपाको चारदोबाटोमा कोरोना भाइरस (कोभिड– १९) बारे नागरिक सचेनता कक्षमा सर्वसाधारणलाई जनचेतनामूलक सन्देश कार्यक्रम सञ्चालन गरेको हो ।


    क्याटेगोरी : कोरोना अपडेट, समाज

    प्रतिक्रिया दिनुहोस