लकडाउनमा बलिउड अभिनेत्रीको बोल्ड शैली
लकडाउनका कारण बलिउडअभिनेत्रीहरु सामाजिक सञ्जालमा बढी सक्रिय छन् र उनीहरूको पुरानो फोटोहरू सामाजिक सञ्जालमा शेयर गरिरहेका छन्। धेरै सेलिबे्रटीहरुले बाल्यावस्थाका फोटोहरू तथा पुरानो तस्बिर शेयर गरेका छन्।
धेरै अभिनेत्रीहरू पनि आफ्नो पुराना आश्चर्यजनक तस्बिरहरू साझा गरेका छन्। कुन अभिनेत्री द्वारा फोटो शेयर गरिएको हेरौँ ।।।
निया शर्मा यस समयमा सामाजिक सञ्जालमा पनि सक्रिय छिन् र हालसालै बुट-सर्ट लुकको साथ फोटो पनि शेयर गरेकी छिन्।

मौनी रॉयले समुद्र किनारमा छुट्टीको सम्झना गर्दै बिकिनी तस्बिर शेयर गरेकी छिन्।

रश्मि देसाईले पनि हालसालै धेरै तस्बिरहरू शेयर गरेकी छिन् ।उनको शैलीलाई धेरै मन पराएका छन्।

भर्खरै, उर्वशी रौतेलाले भनिन् कि उनी अहिले घरमा बोर भइरहेकी छिन, त्यस पछि उनले सामाजिक सञ्जालमा तस्बिरहरू शेयर गरिन्।

सनी लियोन ले पनि बिकिनी फोटोहरू सामाजिक सञ्जालमा शेयर गरेकी छिन्।

क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस