नेपाली युवा दिवस पुगे अमेरिकन आईडलकाे उत्कृष्ट दशमा
नेपाली युवा आर्थर गन अमेरिकन आइडलको उत्कृष्ट १० मा प्रवेश गरेका छन् । आर्थर गनको नामले चिनिने २१ वर्षिय दिवेश पोखरेल उत्कृष्ट १० पुगेको उनले आफ्नो सामाजिक संजाल फेसबुक, इस्टाग्राम र ट्वीटरबाट सार्वजनिक गरेका हुन्।
दिवसले आफूलाई भोट गर्ने सबैलाई साथ र समर्थनका लागि धन्यवाद दिएका छन्।
‘हामी शीर्ष १० मा पुग्यौ। सुरूदेखि नै समर्थन गरिदिनु भएकोमा सबैलाई धन्यवाद। म विश्वभरिबाट आएको यो विशाल समर्थनलाई कदर गर्दछु। यसलाई व्यक्त गर्न शब्दहरुले न्याय गर्दैनन्। धन्यवाद’ दिवसले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस