पोखरीमा डुबेर ८ र ९ वर्षीय बालकको मृत्यु
बझाङको तल्कोट गाउँपालिकामा पोखरीमा डुबेर २ जना बालकको ज्यान गएको छ।
जिल्लाको तल्कोट गाउँपालिका वडा नं ३ वस्तीमा सिचाईका लागि बनाइएको पोखरीमा डुवेर ९ वर्षीय शोभान रोकाया र ८ वर्षीय बालक सर्जन रोकाया मृत्यु भएको हो।
पौडी खेल्ने क्रममा डुबेका उनीहरूको उपचारका लागि जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको बझाङ प्रहरी नायव ले बताएको छ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस