• जीवनशैली | Jiwanshaili
  • आज शनिबार, यसरी गर्नुस शनिदेवको पूजा


    कुनै पनि काममा अवरोध आए वा गर्न लागेको काम बिग्रन लाग्यो भने शनिदेवको पूजा आराधना गर्नुपर्छ भन्ने मान्यता रहि आएको छ । शनिदेव प्रसन्न भएमा बिग्रन लागेको काम पनि सम्पन्न हुने र सफलता प्राप्त हुन्छ भन्ने विश्वास छ । शास्त्रका अनुसार शनिदेव मानिसको काम र प्राप्तीसँग सम्बन्धित छन् ।

    शनिदेवलाई खुसी पर्न यसरी विधि पुर्‍याएर गर्नुस पूजा :

    शनिबारको सूर्योदयभन्दा पहिला र सूर्यास्तभन्दा पछि शनिको पूजाअर्चना गरेमा विशेष लाभ मिल्नेछ ।

    कालो वा निलो आसनमा बसेर तिलको तेलले बत्ती बाल्नुहोस ।

    पश्चिम दिशामा प्राणायाम गर्नुहोस ।

    लगातार ७ पटक शनिस्तोत्रको पाठ गर्ने र यस्तो बिहान र साँझ लगातार २७ दिन गर्नु पर्छ ।

    आफ्नो समस्या सामाधानका लागि शनिदेवसँग प्राथना गर्नुहोस ।

    शनिदेवको पूजा सधै सफा कपडा लगाएर चोखो भएर गर्नु पर्छ । एजेन्सी


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस