देश सुब्बाको काव्य ‘सपना, कल्पना र फूल’ बजारमा
भयवादका प्रतिपादक देश सुब्बाको प्रयोगात्मक काव्य ‘सपना, कल्पना र फूल’ सार्वजनिक भएको छ । यो उनको पहिलो भयवादी काव्यसागर हो ।

केही समय ‘रेखा कविता’ अभियानसमेत चलाएका सुब्बाको यो काव्यमा विभिन्न वाद, मिथ, सिद्धान्तका कुरालाई कलात्मक तवरले कवितामा प्रयोग गरिएको छ ।
हाल हङकङ बस्दै आएका सुब्बा सन् १९६५ मा धरानमा जन्मेका हुन् । उनको यसअघि चारवटा उपन्यास प्रकाशित भइसकेको छ ।
३ सय ४९ रुपैयाँ मूल्य रहेको कविता–किताब ‘सपना, कल्पना र फूल’ इन्डिगो इन्कले प्रकाशन गरेको हो ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस