बलिउड ड्रग्स प्रकरण : एनसीबीले गर्यो दीपिकासहित ७ जनाको मोबाइल जफत
एजेन्सी- सुशान्त सिंह राजपुतको मृत्युपछि यतिबेला बलिउडमा ड्रग्स कनेक्सन देखिएको छ । बलिउडमा ड्रग्स प्रकरणमा रिया चक्रवर्तीसँगै धेरै व्यक्ति पक्राउ परिसकेका छन् । यस्तैमा एनसीबीले हिजो शनिबार दीपिका, श्रद्धा, रकुल र सारासँग सोधपुछ गरेको थियो । बयानमा नायिकाहरुको तर्फबाट चित्त बुझ्दो बयान नआएपछि एनसीबीले उनीहरुसहित ७ जना मोबाइल जफत गरेको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, एनसीबीले दीपिका, सारा, रकुल, करिश्मा, सिमोन खम्बाटा र जया शाहको मोबाइल फोन जफत गरेको हो ।
यस्तै शनिबार नै धर्मा प्रोडक्सनका पूर्व निर्माता क्षितिज प्रसादलाई प्रहरीले पक्राउ गरेको छ । चर्चित अभिनेत्रीहरूको ड्रग्स च्याट लिक भएसँगै थप रहस्यमय बनेको यो प्रकरण सुशान्त सिंह राजपूतको मृत्युसम्म जोडिएको छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस