संगीतकार कमल अधिकारीको घरवाली
चर्चित संगीतकार कमल अधिकारीको शब्द, संगीत र गीत संयोजन रहेको म्युजिक भिडियो ‘घरवाली पैसा खन खन’ सार्वजनिक भएको छ ।
गीतमा स्वर विष्णु थापा सरगमको रहेको छ । गीतको प्रोड्युसर नगेन्द्र रिमाल हुन भने व्यवस्थापन गीतकार तथा उपन्यासकार हरि कटुवालको रहेका छन् । भिडियोमा चर्चित नायक पल शाहकी घरवालीको रुपमा पछिल्लो समयमा निकै चर्चामा रहेकी मोडल रियाशा दाहाल देखा परेकी छन् । यस गीतमा द्वन्द्व, माया र मिलन मिसिएको देख्न पाइन्छ ।
निर्देशक विक्रम चौहानले यस भिडियोलाइ निर्देशन गरेका हुन् । यो भिडियोको छायाकन अर्जुन तिवारी र उनको टिमले गरेको हो । हेर्नुहोस् भिडियो :
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस