• जीवनशैली | Jiwanshaili
  • रचना रिमाल र नमराज ढुंगानाकाे स्वरमा “पिरतीमा दम छ” म्युजिक भिडियोमा सार्वजनिक


    पछिल्लाे समयकी चर्चीत गायीका रचना रिमाल र नमराज ढुंगाना र  स्वरमा लोकदोहोरि गीत ‘पिरतीमा दम छ’ लोक दोहोरि गीत सार्वजनिक भएको छ । गित डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।

    गीतको शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ ।

    म्युजिक भिडियोमा संजिव ठकुरि र आयुष्मा कार्किको अभिनय रहेकाे म्युजिक भिडियोलाई बिक्रम चौहानको निर्देशन रहेको छ भने छायांकन दिपक गिरी, सम्पादन लक्ष्मण चौहान, कलर मिलन विष्वकर्माको रहेको छ ।

     

     


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस