नायिका श्वेता खड्काको मेहेन्दी सेरेमोनी
काठमाडौं- नायिका श्वेता खड्का आज धनगढीका विजयेन्द्रसिंह रावतसँग वैवाहिक बन्धनमा बाँधिदै छिन्। बूढानीलकण्ठस्थित गोकर्ण फरेष्ट रिसोर्टमा श्वेता रावतसँग वैवाहिक बन्धनमा बाँधिन लागेकी हुन्।

वैवाहिक कार्यक्रम विहानैदेखि सुरू भएको छ। पूर्वपति अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि श्वेताले अर्को विवाह गर्न लागेकी हुन्।

दुई वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरू विवाह रुप दिँदैछन्। कोरोना महामारीकाबीच हुन लागेको विवाहमा सीमित पाहुनाहरूलाई आमन्त्रण गरिएको छ।






क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस