सलमान खानले आफ्ना अंगरक्षकको जन्मदिनमा केक नखाएको भिडियो भाइरल (हेर्नुहोस्)
बलिउड अभिनेता सलमान खानले आफ्ना अंगरक्षक (बडिगार्ड) को जन्मदिनमा आयोजित समारोहमा काटिएको केक खान लागेजस्तो गरेर नखाएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ।
शनिबार उनका अंगरक्षक जग्गीको जन्मदिन मनाइएको थियो। त्यस क्रममा सलमानलाई केक काटेर दिइन्छ, उनले पनि खान लागेजस्तो छ गर्छन्, तर खाँदैनन्।
उनले भिडियोमा केक नखाईकन ‘धेरै मीठो’ भनेका छन्। त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
यस विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट विभिन्न खाले प्रतिक्रिया आइरहेका छन्।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस