सुशान्त मृत्यु प्रकरणमा नाम जोडिएपछि ‘हीरोपन्ती २’ बाट सारालाई हटाइयो
एजेन्सी- सुशान्त सिंह राजपूत मृत्यु मुद्दा सम्बन्धी ड्रग्स प्रकरणमा नाम जोडिएपछि सारा अली खानलाई ‘हीरोपन्ती २’बाट हटाइएको छ। साथै उनको सामाजिक सञ्जालमा कडा विरोध गरिएको छ। जसले उनको व्यावसायिक जीवनलाई पनि असर गरेको बताइएको छ।
बलिउड हंगामाको एक रिपोर्ट अनुसार ड्रग्स प्रकरणमा साराको नाम लाग्ना साथ निर्माण टिमले उनलाई हटाएको हो। उनको ठाउँमा तारा सुतारिया फिल्ममा आउने भएकी छिन्। तारालाई टाइगरको आदेशमा फिल्ममा अनुबन्धीत गरिएको हो।
अहमद खान साजिद नाडियाडवालाको प्रोडक्शन हाउस नाडियाडवाला ग्रान्ड सन्सको ब्यानरमा ुहेरोपन्ती २ु निर्देशन गर्दै छन्। फिल्मको शूटिंग युएईमा चाँडै सुरु हुनेछ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस