नायिका केकीको आज जन्मदिन, कति वर्ष पुगिन् ?
नायिका केकी अधिकारीको आज जन्मदिन परेको छ। काठमाडौंको जोरपाटीमा जन्मेकी केकी आजबाट आफ्नो जीवनको ३० वर्ष पार गरेर ३१ वर्षमा लागेकि छिन्।
केकी नेपाली अभिनेत्री तथा मोडेल हुन्। उनी थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली चलचित्रमा अभिनय गरिसकेकि छिन्।
विवाद र कन्ट्रोभर्सीबाट टाढै रहेकि केकी सरल र सालिन स्वभावकी छिन्। उनलाई नेपाली सिने जगतकी समझदार र धेरै पढेकी नायिका भनेर समेत चिनिन्छ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस