नेहा कक्कर ट्रोल्सको नजरमाः नयाँ गीत ‘प्रमोट’ गर्न उडाइन् गर्भावस्थाको मजाक
भारतीय गायिका नेहा कक्कर र उनका पति रोहन प्रीत सिंहले सामाजिक सञ्जालमा एक फोटो शेयर गरेका थिए, जसमा नेहा गर्भावती रहेको देख्न सकिन्छ। उनले उक्त फोटोमा क्याप्शन समेत लेखेकि छिन् ‘अब ख्याल राख्नुहोस्’। उक्त फोटोमा उनका थुप्रै प्रशंसकहरुले बधाई दिएका छन् भने कतिले यति चाडैँ पनि भनेका छन्। यद्यपि भारतीय सन्चार माध्यमका अनुसार यो तस्बिर नेहा र रोहनको आगामी गीतको प्रचारको लागि खिचिएको थियो।
इन्डियन आइडलको सेटसँग सम्बन्धित केही स्रोतहरूले एक अंग्रेजी समाचार वेबसाइटलाई भनेका छन् नेहा र रोहनको उक्त तस्बिर उनीहरूको आगामी म्युजिक भिडियोको लागि हो।
गीत ‘ख्याल राख्या कर’ को भाग २ हो जसमा नेहा र रोहनको अभिनय रहेको छ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस