रकस्टार यश स्टारर ‘केजीएफ’ को टीजर सार्वजनिक
एजेन्सी- भारतीय रकस्टार यशको फिल्म ‘केजीएफ’को टीजर उनको जन्मदिन भन्दा एक दिन पहिले नै सरप्राइज रिलीज गरिएको छ। बिहीबार राती प्रदर्शन गरिएको फिल्मको टीजरमा यशसँगै रबीना टण्डन र सञ्जय दत्तलाई पनि देख्न सकिन्छ।
रिलीज भएको एक घण्टा भित्रै टीजर डेढ लाख भन्दा धेरैले हरेका थिए। यो टीजर पहिला यशको ३५ औँ जन्मदिन अर्थात् ८ जनवरीमा रिलीज गर्ने भनिएको थियो। तर फ्यानको डिमाण्डमा अगाडि ने रिलीज भएको भारतीय सन्चार माध्यमले जनाएका छन्।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस