वरुण धवनले जनवरी २४ मा प्रेमिका नताशा दलालसँग विहे गर्दै
बलिउड अभिनेता वरुण धवनले जनवरी २४ मा प्रेमिका नताशा दलालसँग विवाह गर्दै छन्। लामो समयको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्न लागेका हुन्।
कोरोना भाइरस संक्रमणको जोखिमबीच एक पूर्ण पारिवारिक उपस्थितिमा मात्र हुने बताइएको छ। वरुणले ‘कुली नं १’ को रिलीज पछि विवाह गर्ने निर्णय गरिसकेका थिए।
तीन दिन लामो विवाह समारोह अलिबागमा हुँदैछ। करिव ४० देखि ५० जनामात्र वरुण र नताशाको विवाहमा जान पाउने छन्।
उनले बलिउडकर्मीलाई पनि बोलाउने छैनन् किनभने एकलाई बोलाउँदा अर्कोले नराम्रो महसुस गर्नेछन्। बलिउडकर्मीका लागि भोज केही महिनापछि राखिनेछ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस