छोरी जन्मेको १ वर्षमै फेरि बाबु बने कपिल शर्मा
एजेन्सी- भारतका प्रसिद्ध हास्य कलाकार कपिल शर्मा दोस्रो पटक बाबु बनेका छन्। छोरी जन्मिएको १ वर्षमै कफिल फेरि बाबु बनेका हुन्। सोमबार बिहान उनकी श्रीमती गिन्नीले छोरालाई जन्म दिएकी छिन्। कपिल शर्मा आफैंले ट्विट गर्दै सो कुराको जानकारी दिएका छन्।
उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘नमस्कार आज बिहान हाम्रो घरमा छोराको जन्म भएको छ। भगवानको अनुग्रहले बच्चा र आमा दुवै स्वस्थ छन्। तपाईं सबैको प्रेम आशीर्वाद र प्रार्थनाका लागि धन्यबाद। सबैलाई धेरै प्रेम।’
एक वर्ष अघि २०१९ मा गिन्नीले छोरी अनायरा शर्मालाई जन्म दिएकी थिईन्। कपिल र गिन्नीको विवाह १२ डिसेम्बर २०१८ मा भएको थियो।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस