विवाह गर्दै ‘बाहुबली’ सुपरस्टार प्रभास
फिल्म ‘बाहुबली’ बाट निकै चर्चामा आएका प्रभास पछिल्लो समय उनका फ्यानहरु निकै बढेका छन् । साउथ सुपरस्टार प्रभास विवाह गर्ने तयारीमा रहेको खबर हालै भारतीय मिडियाले सार्वजनिक गरेका छन्।
प्रभास अब चाँडै नै बिवाह बन्धनमा बाँधिदै छन्। टलिउड डट नेटको रिपोर्टका अनुसार प्रभास अमेरिकास्थित एक सफ्टवेयर कम्पनीका संस्थापककी छोरीसँग बिवाह गर्ने भएका छन्।
यो एक मागी विवाह हुनेछ। यसका लागि दुवैको परिवारबीच कुराकानी पनि सुरु भइसकेको छ। यससँगै उनको विवाहको तयारी परिवारले सुरु गरिसकेको बताइएको छ।
साउथ सुपरस्टार प्रभास थुप्रै फिल्ममा अभिनय गरेका कारण चर्चामा आइरहन्छन्। यसका साथै बाहुबली स्टारको लभ लाइफमा पनि धेरैले उनकाे निगरानी गरिरहेका हुन्छन्।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस