गायिका इन्दिरा जोशीले लगाइन् ‘प्रोमिस रिङ’
गायिका ईन्दिरा जोशीले आफ्नो सामाजिक सञ्जालको पृष्ठमा एउटा पुरुष र महिलाले हात समातेको फोटो पोष्ट गरेकी छिन्। त्यो फोटोमा अनुहार देखाईएको छैन। तर महिलाको औंलामा औंठी लगाएको देखिन्छ। उनले फोटो मुनि लेखेकी छिन्, ‘उसले भन्यो म तिम्रो तारा हुँ तथा तिमी मेरी चन्द्रमा हौ।’
उनले त्यो औंठी प्रतिबद्धताको भएको उल्लेख गरेकी छिन्। उनले २ वर्षदेखिको साथ आगामी कयौं वर्ष अन्तिम सास रहेसम्म रहिरहने कुरा उल्लेख गरेकी छिन्।
गायिका जोशीको पोष्टबाट उनि बिगत २ वर्षदेखि कसैको प्रेममा रहेको कुरा स्पष्ट हुन्छ। तर त्यो व्यक्ति को हो भनि त्यँहा उल्लेख गरिएको छैन।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस