लाेकप्रिय नायिका सुरक्षा पन्तको आज जन्मदिन
बुटवलमा जन्मिएकी नेपाली चलचित्रकी लाेकप्रिय नायिका सुरक्षा पन्तको आज जन्मदिन परेको छ। नायिका सुरक्षा पछिल्लो समय चर्चामा रहेकी नायिकामध्ये एक हुन्।
पछिल्लो समय प्रदर्शन भएको चलचित्र ‘आमा’ मा उनको जिवन्त अभिनयले उनी सबैको हृदयमा बस्न सफल भएकी छिन्। हरेक चलचित्रमा नयाँपन दिने सुरक्षाले ‘आमा’ चलचित्रको लागि आफ्नो कपाल नै मुन्डन गरेकी थिइन्।
इन्जिनियरिङकी विद्यार्थी सुरक्षा भिजे हुँदै अभिनय क्षेत्रमा आएकी हुन्। उनले चलचित्र ‘अझै पनि’ बाट नेपाली फिल्म इन्डस्ट्रीमा प्रवेश गरेकी हुन। उनलाई नेपाली फिल्म इन्डस्ट्रीमा अब्बल नायिकाको रूपमा चिनिन्छ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस