नायिका प्रियंका कार्कीको ३४ औँ जन्मदिन
नेपाली सिने जगतकी सर्वाधिक चर्चित नायिका प्रियंका कार्कीले आज आफ्नो ३४ औँ जन्मदिन मनाउँदैछिन्। उनको जन्म २०४४ साल फागुन १५ गते काठमाडौंमा भएको थियो।
सुरेश दर्पण पोखरेलको ‘थ्री लभर्स’ बाट उनले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी प्रियंकाले थुप्रै हिट चलचित्रमा अभिनय गरिसकेकी छिन्।
नेपाली चलचित्र क्षेत्रमा सफल अभिनेत्री मध्य प्रियंका पनि एक हुन्। उनले विभिन्न अवार्डहरु हात पारीसकेकी छिन्। प्रियंकाले डेढ वर्षको प्रेम पश्चात केहि समय अघि प्रेमी आयुष्मान देशराज जोशीसंग विवाह गरेकी थिईन्।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस