पूर्व मिस नेपाल शृङ्खला खतिवडा स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाँदै
पूर्व मिस नेपाल शृङ्खला खतिवडा स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाँदै छिन्। उनी अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका लागि जान लागेकी हुन्।
उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत हार्वर्डको ग्राजुएट स्कुल अफ डिजाइनमा आफू छनोट भएको जानकारी गराएकी हुन्। इन्जिनियरिङ विषयकी विद्यार्थीसमेत रहेकी श्रृंखलाले त्यहाँ सहरी योजना विषयमा अध्ययन गर्नेछिन्।
पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चर विषयमा स्नातक गरेकी शृङ्खला सन् २०१८की मिस नेपाल हुन्।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस