इन्स्टाग्राममा धेरै पछ्याइएका नेपाली सेलिब्रेटीहरू
इन्स्टाग्राम एक सामाजिक मिडिया नेटवर्क हो । कराेडाैं मानिसहरु इन्स्टाग्राम प्रयोग गर्छन् । आजकाे दिनमा इन्स्टाग्राम नचिन्ने काे हाेला र । यसमा शब्दहरूको सट्टा तस्विर र भिडियोहरू पाेष्टकाे लागि प्लेटफर्म हाे।
फेसबुक र इन्स्टाग्राम दैनिक जीवनको एक हिस्सा भएको छ। यस्तो लाग्छ कि आजकाे दिनमा सबै जना इन्स्टाग्राममा नै छन् । साना व्यवसायदेखि लिएर ठूला व्यक्तिहरू, समाचार संस्थादेखि सांस्कृतिक संस्था, सेलिब्रेटीहरू, फोटोग्राफरहरू, र संगीतकारहरू सबै इन्स्टाग्राममा नै भेटिन्छ।
हामीले पछ्याएका सेलिब्रेटीहरू तथा व्यत्तिहरूबाट हामी प्रभावित हुने गर्छाैँ ।
| # | celebrity | Topics | Followers | Engagement Rate | ||
|---|---|---|---|---|---|---|
| 1 | Priyanka Karki @priyanka.karki |
Actors Writer Director Producer | 1M | 2.30% | ||
| 2 | Swastima Khadka @swastimakhadka |
|
Actors Music Singer Modeling | 0.9M | 3.20% | |
| 3 | Shrinkhala Khatiwada @shrinkhala_ |
|
Fashion Modeling | 894.8K | 10.20% | |
| 4 | A S M I @asmishresthaa |
Fashion model | 469.8K | 3.50% | ||
| 5 | Indira Joshi @indira_joshi |
Music Singer | 451.8K | 1.60% | ||
| 6 | NITI SHAH @shah_niti |
Fashion Modeling | 405.3K | 2.30% | ||
| 7 | Dayahang Rai @dayahangrai |
Actors | 372.9K | 2.20% | ||
| 8 | Barsha Siwakoti @barsha.siwakoti |
Actors Fashion Travel Photography | 368.5K | 1.90% | ||
| 9 | Anmol Kc @anmolkc_official |
Actors Modeling | 344.4K | 5.00% | ||
| 10 | Rekha Thapa @rekha.thapa |
Actors Director Producer | 248.7K | 1.70% | ||
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस