सेलेनाले पोस्ट गरिन टेलरसँगको दुर्लभ फोटो
सेलेना गोमेज र टेलर स्विफ्ट एक दशक भन्दा अघिका मिल्ने साथी हुन्। उनीहरूले आफ्नो घनिष्ठताका धेरै क्षणहरूलाई अफ-लाइन नै राखेका थिए । लाखौं अन्य इन्स्टाग्राम अनुयायीहरूका लागि सेलेनाले टेलरसँगको साथ तस्विर पोष्ट गरेकिछन् । उनको र स्विफ्टसँग बिताएका व्यक्तिगत समयका केहि फोटोहरूको ग्यालरी साझा गरेकिछिन् ।
गोमेजले क्याप्शनमा “किन्डा मिसिङ दिस वान” भनेर लेखेकिछिन् । स्विफ्ट र गोमेज सार्वजनिक रूपमा केहि समय सँगै देखिएका छैनन्।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस