करिनाको ४१ हजारको माक्स
भारतमा कोरोना संक्रमण भयावह रुपमा फैलिरहेका बेला अभिनेत्री करीना कपूरले आफ्ना प्रशंसकहरुलाई मास्क लगाउन र स्वास्थ्य सुरक्षाका विधा अपनाउन आग्रह गरेकी छन् ।
यसैबिच उनले लगाएको महंगो मास्क सामाजिक सन्जालमा चर्चाको विषय बनेको छ । हालै उनले कालो मास्क लगाएको एक तस्विर इन्स्टाग्राममा पोस्ट गर्दै लेखेकी छन्, ‘यो कुन प्रपोगन्डा होइन, अनिवार्य मास्क लगाउनुस् ।’
करीनाले लगाएको मास्कमा सेतो अक्षरमा ‘एलभी’ लेखिएको छ । जुन माक्स एक सिल्क पाउचसँग पाइने गरेको छ । ‘एलभी’ ब्रान्डको वेबसाइटमा यो मास्कको मुल्य अमेरिकी ३५५ डलर उल्लेख गरिएको छ । भारतको करेन्सीमा यो मास्कको मुल्य २६ हजार पर्छ भने नेपालमा ४१ हजारभन्दा बढी पर्दछ ।
क्याटेगोरी : कला शैली, प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस