• जीवनशैली | Jiwanshaili
  • अभीनेत्री राखी सावन्तलाई फ्यानले दिए महंगो फोन


    बलिउड अभिनेत्री तथा मोडल राखी सावन्तलाई एक फ्यानले महँगो मोवाइल फोन उपहार दिएका छन् । उक्त फोन पाएपछि खुसी हुदैँ उनले इस्टाग्राम एकाउन्टबाट भिडियो पनि शेयर गरेकी छन् । ‘भारु’ डेढ लाख रुपैयाँ पर्ने फोन खोल्दा उनी निकै एक्साइटेट समेत देखिएकी छन् ।

    उनलाई उक्त गिफ्ट एक सानी बच्चीले दिएकी हुन् । गिफ्ट खोलेपछि उनले ती बच्चीको गालामा चुम्बन समेत गरेकी छन् । नयाँ फोन पाएकोमा फ्यानले राखीलाई बधाई समेत दिएका छन् ।


    क्याटेगोरी : कला शैली, प्रवास

    प्रतिक्रिया दिनुहोस