भजन सुधा सार्वजनिक
पं हरिहर पोखरेलद्वारा रचित पहिलो कृति ‘भजन सुधा’ (भक्तिगीत) सार्वजनिक भएको छ । निवृत्त राष्ट्रसेवक समूहको तेस्रो साधारणसभामा सोमबार समूहका अध्यक्ष शिवराम पौडेल तथा रामचन्द्र मन्दिर भजन उपसमितिका अध्यक्ष विनोद पाठकले संयुक्तरूपमा सो कृति लोकार्पण गरे ।
एक सय ७५ पृष्ठको सो कृतिमा गणेश, दुर्गा, शिव, राम, कृष्ण, हरि, आमा, निर्गुणलगायत अन्य देवीदेवतासँग सम्बन्धित १४२ भजन समाविष्ट छ । उक्त समूहका ज्येष्ठ सदस्य जगन्नाथ घिमिरेसहित अन्य वक्ताले सो कृतिका विविध पक्षमा चर्चा गरेका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस