बलिउड अभिनेत्री कङ्गना लाई कोरोना सङ्क्रमण
बलिउड अभिनेत्री कङ्गना लाई कोरोना सङ्क्रमण भएको छ ।उनले सामाजिक सञ्जालमा आफूलाई कोरोना सङ्क्रमण भएको पुष्टि गरेकी हुन् । उनले केही दिनदेखि आफूलाइ आँखामा पोल्ने तथा थकित र कमजोर महसुस हुने गरेको बताइन् । उनले भनिन् हिमाचल जाने तयारीमा रहेकी कङ्गनाको शुक्रवार गरेको जाँचमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भयो र मेरो कोरोना रिपोर्ट कोभिड पोजेटिभ आएको हो। उनले अहिले आफू छुट्टै आइसोलेसनमा रहेको बताइन् । र छिट्टै यो लडाइँमा जित हासिल गर्ने समेत बताएकी छिन् ।
क्याटेगोरी : कोरोना अपडेट, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस