• जीवनशैली | Jiwanshaili
  • स्कारपियो ठक्करबाट एक जनाको मृत्यु


    सप्तरी, १२ असार

    सप्तरीमा स्कारपियोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

    जिल्लाको डाक्नेश्वरी नगरपालिका–१ कविलासमा जन्ती बोकेर आएको बा १८ च ९३९० नम्बरको स्कारपियोले भुतही घर भएकाका ५० वर्षीय रघुवीर रामलाई आईतबार राति ठक्कर दिँदा घटनास्थलमै मृत्यु हो ।

    स्कारपियो र चालकलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     


    क्याटेगोरी : ताजा अपडेट, समाज

    प्रतिक्रिया दिनुहोस